site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना बालबालिका छन् । सातजना घाइते भएका छन् । उक्त बसमा ३३ यात्रु सवार थिए ।  

मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी हुँदा उक्त हताहत भएको हो ।

गुडिरहेको बसमा टायर पड्किएपछि खम्बामा ठोकिएको बसमा डिजेल ट्यांकी फुटेर आगो लागेको बीबीसीले जनाएको छ । 

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएका समाचारमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro