काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमा सामान्य छलफल सुरु भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र ऋण उठाउने विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।
सो अनुसार छलफल सुरु भएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com