site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मंगलबार बस्न नसकेको वाग्मती प्रदेशसभाको बैठक आज बस्दै 

 काठमाडौं । वाग्मती प्रदेशसभाको आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा सहमति हुन नसकेकेपछि स्थगित भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro