site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । असार २३ गते कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तय भएको बैठकको मिति सारिएको कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । 

उनका अनुसार बैठक अब बैठक साउन १७ गते बस्ने छ । प्रदेशको बजेट अधिवेशन चलिरहेकाले बैठक सार्नुपरेको ढकालले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रदेशको बजेट अधिवेशन चलिरहेको छ । केन्द्रीय सदस्यहरू त्यता व्यस्त भएकाले बैठक सार्नुपरेको हो,” उनले बाह्रखरीसँग भने, “अब बैठक साउन १७ गतेबाट बस्ने छ ।” 

बैठकमा डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकताका सन्दर्भमा छलफल हुने बताए । अहिले एकताबारे छलफल भइरहेको ढकालको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC