site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सांसदले गरे गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
Tiktok banner adTiktok banner ad

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबारको बैठक अवरुद्ध गरिएको हो ।

आफूहरूले भन्दा सत्ता गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले ५८ घण्टाअघि नै वार्षिक विकास कार्यक्रम पुस्तिका पाएको भन्दै सदन अवरुद्ध गरिएको एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली बताए ।

g11687853542.jpg

g21687853571.jpg

g31687853602.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro