राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज सकिँदै छ । गएको आइतबारदेखि सुरु अधिवेशन सकाउन लागिएको हो ।
आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठाइएका प्रश्नहरूको अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ ।
आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमाथि हिजो १० समूहमा समूहगत छलफल गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०९:०९
प्रतिक्रिया दिनुहोस्