site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपि पावरलाई हकप्रद निष्कासनका लागि स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको छ । कम्पनीलाई एक करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डले बुधबार स्वीकृति दिएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कास गर्न लागेको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro