site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आक्रमणकारीमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च गए प्रेम चलाउने
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई चुनौती दिँदै उनले रिट दायर गरेका हुन् ।

बुधबार दायर गरेको रिटमाथि सुनुवाइका लागि भोलिलाई पेसी तोकिएको छ । रिटमा उनले ‘सरकारको गैरकानुनी र असंवैधानिक निर्णय’  खारेजीको माग गरेका छन् ।

Dabur Nepal
NIC Asia

आक्रमणकारीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकै बेला सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

s11687340076.jpg

s21687340120.jpgs31687340171.jpgs41687340212.jpg

s51687340261.jpgs61687340290.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro