site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिर्पट प्रहार गरी श्रीमतीको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मादकपदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement