खेल
काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध खेल्ने नेपाली टिमको प्लेइङ–११ सार्वजनिक भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा जिम्बाब्वेविरुद्ध ललित राजवंशीलाई बेन्चमा राख्दै प्लेइङ–११ सार्वजनिक गरेका हुन् ।
जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दैछ । टस जितेपछि जिम्बाब्वेले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाली टिम :
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १२:३०
प्रतिक्रिया दिनुहोस्