site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ असार २९ मा रिलिज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकार सरोज खनाल, करिष्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की समेटिएका छन् । 

यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय देख्न सकिनेछ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि चलचित्रमा अभिनय रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको विषयबारे प्रष्ट पार्दै निर्देशक खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनील पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । 

‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय