site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायाधीशलाई कहिलेकाहीँ पर्छ धर्मसंकट !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कहिलेकाहीँ कानुन र न्याय मिलाउन धर्मसंकट पर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

न्यायाधीशले प्रमाण हेर्ने भन्दै मुद्दा कमजोर भएर आए आफूहरूले केही गर्न नसक्ने उनले बताए । ‘धर्मसंकट’का बेला मिलापत्र गराउनेतर्फ जोड दिइने उनले उल्लेख गरे ।

“हेर्ने प्रमाण हो हामीले । मुद्दा कमजोर भएर आए हामीले के गर्ने र ? जे कागज बनेर आउँछ, त्यसैलाई मान्ने हो । सम्पत्तिसम्बन्धी देवानी मुद्दामा लिखित प्रमाण हेर्नेबाहेक उपाय छैन,” उनले भने, “कहिलेकाहीँ कानुन र न्याय मिलाउन धर्मसंकट पर्छ । त्यस्तो बेला मिलापत्र गरेर दुवै जित्नुस् भन्छौँ । यसले इजालबाट भन्दा सकारात्मक प्रभाव पर्छ । मानिस हो, गल्ती हुँदैन भन्दिनँ म ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC