site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न– वर्षौँदेखिको मुद्दा फैसला भएको छैन, के छ योजना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सांसदहरूले प्रश्न गरिरहेका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीसित सवालजवाफ भइरहेको हो ।

बैठकमा सांसद प्रकाश अधिकारीले वर्षौँदेखिका मुद्दा फैसला नभएको भन्दै प्रधानन्यायाधीश भएपछि यसलाई कसरी प्रणालीमा ल्याउनुहुन्छ ? भनी प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“वर्षौँदेखिको मुद्दा फैसला भएको छैन । तर, दुई महिनाअघिको मुद्दा फैसला भएको छ । देवानी मुद्दामा पनि अवस्था उस्तै छ,” उनले भने, “राज्यको महत्त्वपूर्ण मुद्दा ठिक छ । तर, अरूमा पनि किन यस्तो हुन्छ ? प्रधानन्यायाधीश भएपछि यसलाई कसरी प्रणालीमा ल्याउनुहुन्छ ?” 

सांसदहरूका सवालपछि उनले जवाफ दिनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC