site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिबन्धित क्षेत्रमा टिकटक बनाउने तीन एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरेको छ ।

प्राधिकरणले अनुमतिविना फोटोग्राफी/भिडियोग्राफी गर्न प्रतिबन्ध लगाएको क्षेत्रमा टिकटक बनाउने तीन एटीसीलाई कारबाही गरेको हो ।

Argakhachi Cement Island Ad

अर्को सूचना नभएसम्मका लागि उनीहरूलाई कामबाट हटाएर स्पष्टीकरण सोधिएको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्