site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार अब विदेशबाट इसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स नबिल बैंकको नेपालभर रहेका जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने इसेवाले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय