site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौंमा क्याफ्टिङ लिडरसिप कार्यक्रम काठमाडौं उपत्यकामा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा ७०० भन्दा बढी अभिकर्ताहरूले सहभागिता जनाएको कम्पनीले जानकारी दिएकाे ।  कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न ऊर्जा प्रदान गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले अभिकर्ताहरुलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधँै सहजीकरण गर्ने बताए ।  

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक तथा नेसनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि भएको बताए ।

Global Ime bank

त्यसैले आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न महाप्रबन्धक मगरले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement