site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस्तो छ मधेस सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ  ।आज प्रदेश सभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन तथा खर्च प्रणालीलाई थप पारदशी र जवादेही बनाइने उल्लेख छ । 

Madhesh1686052830.jpg

प्रदेश सरकारले संसदीय विकास कोषलाई निरन्तरता दिने भएको छ । प्रदेश मन्त्रालयअन्तर्गत रहेका निर्देशनालय, विभाग, बोर्ड, समिति, आयोग र प्राधिकरणलाई गाभी पुनःसंरचना वा खारेज गरी चालु खर्च न्यूनीकरण गर्दै पुँजीगत खर्च बढाउने, कृषिलाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री योजना अगाडि बढाउने भनिएको छ ।

साथै चुरे तथा तराई मधेसको खेतियोग्य भूमिको संरक्ष्ण तथा व्यवस्थापनका लागि चुरे उत्थानशील योजना अगाडि बढाउने नीति लिइने उल्लेख छ । 

यस्तो छ नीति तथा कार्यक्रम 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro