site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इप्पानको अध्यक्षका लागि गणेश कार्कीले उमेदवारी दिने 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि हालका उपाध्यक्ष गणेश कार्कीले उमेदवारी दिने घोषणा गरेका छन् ।

उनको टिममा उपाध्यक्षमा हालका उपाध्यक्ष मोहन कुमार डाँगी र महासचिवमा हालका सचिव बलराम खतिवडाले उमेदवारी दिने घोषणा गरे । 

इप्पानको २१औँ वार्षिक साधारण जेठ ३२ गते हुने बताइएको छ । 

तर, आगामी कार्यसमितिका लागि सर्वसम्मत चयतको प्रयास गरिने पनि अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro