site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा दुगड निर्विरोध निर्वाचित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको साधारणसभामा दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको हो ।

नेपाली उद्योगले प्रयोग गर्ने कच्चापदार्थमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएकाले त्यसलाई खारेज गर्न समेत साधारणसभामार्फत माग गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro