site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता–कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रघाती भएकाले त्यसलाई खारेज गर्नुपर्ने भन्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

उनीहरूले नेपालीलाई नेपालमै अल्पमतमा पार्ने षड्यन्त्र बन्द गर्नुपर्नेमा जोड दिए । गैरनेपालीलाई नेपाली नागरिकता दिने उद्देश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिएको प्रदर्शनकारीको आरोप थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement