site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सनराइज बैंकले सञ्चालन गर्‍यो वीरेन्द्रनगरमा दुग्ध उत्पादन तालिम

काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेको बैंकले जनाएको छ ।

३५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रम ५ दिन चलेको थियो । उक्त कार्यक्रम चैत ८ गतेदेखि सुरु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro