site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुद विकासको २० वर्षे गुरुयोजनाले पाएन निरन्तरता
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत वर्ष जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा खेलकुद विकासको २० वर्षे गुरूयोजना तयार गरी कार्यान्वनमा ल्याउने बताइएको थियो । 

“खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिनेछ,” गत वर्षको बजेटमा भनिएको थियो । 

तर, उक्त कार्यक्रमले यस वर्ष निरन्तरता पाउन सकेन । आर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा खेलकुद विकासको २० वर्षे गुरू योजनाले निरन्तरता पाउन सकेन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro