site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साधारण खर्च १२ खर्ब ८० अर्ब २५ करोड बजेट विनियोजन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्चमा वृद्धि भएका कारण विकास कार्यमा स्रोत व्यवस्थापनको चाप परेको बताए । उनले यसका लागि मात्र १२ खर्ब ८० अर्ब २५ करोड बजेट विनियोजन गर्नुपर्ने बताए । 

सोमाबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै कुल बजेटको ७३.१० प्रतिशत साधारण खर्चमा छुट्याउनुपरेको बताए । 

“साधारण खर्चमा वृद्धि हुँदै गउको छ । तलब भत्ता सामाजिक सुरक्षा वित्तीय हस्तारण प्रशासनिक खर्च तथा बढ्दो ऋण भुक्तानीदायित्व व्यवस्थापन गर्नमात्र करिब १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपरेको छ,” उनले भने, “ यो रकम कुल बजेटको ७३.१० प्रतिशत हुन आउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय