site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्