अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १०:३९
प्रतिक्रिया दिनुहोस्