site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल औषधि लिमिटेडले माग्यो महाप्रवन्धक नियुक्तिका दरखास्त

काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रवन्धक नियुक्तिका दरखास्त आह्वान गरिएको छ ।  

लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको लिमिटेडले जनाएको छ । 

योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 
Capture 21684977072.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro