राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई ज्यान भएको, प्राण नभएको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रम सकेर बाहिरिने क्रममा एमाले सचिवसमेत रहेका भट्टराईले नीति तथा कार्यक्रमले वर्तमानका समस्या सम्बोधन गर्ने ठोस आधार समात्न नसकेको बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्