site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने भएको छ । 

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने बताएका हुन् । 

साथै, प्रादेशिक विमास्थलको अध्ययन गरि निर्माण कार्य अगाडि बढाउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय