site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
असान्दर्भिक, कार्यमा दोहोरोपन र उद्देश्यअनुसार सञ्चालन हुन नसेकेका सरकारी कार्यालय खारेज गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले वर्तमान समयमा असान्दर्भिक, कार्यमा दोहोरोपनर उद्देश्यअनुसार संचालन हुन नसेकेका सरकारी कार्यालय खारेज गर्ने तयारी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवेशमा असान्दर्भिक भएका र कार्यमा दोहोरोपन भएका र उद्देश्य अनुसार संचालन हुन नसकेका सरकारी कार्यलय, सार्वजनिक संस्था, विकास समिति तथा कोषहरूलाई एकअर्कामा गाभिने तथा खारेज गरिने बताए । 

यसरी खारेज भएका वा गाभिएका संस्थाहरूको सम्पत्ति र जनशक्क्ति व्यवस्थापन गर्न आवश्यक कानुन बनाइने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय