site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंक ब्याजदरमा तुलनात्मक सुधार भएको छ : राष्ट्रपति पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय बेंक ब्याजदरमा तुलनात्मक सुधार हुँदै गएको बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

“पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुँदै आएको छ । हाल बैंकको ब्याजदर तुलनात्मक सुधार हुँदै गएको छ,” उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा नै अहिले अर्थतन्त्र चापमा छ । तर, अहिले क्रमिक सुधार हुँदै गएको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय