site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरूले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकका ग्राहकहरूले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरूमा अधिकतम १० प्रतिशत छुट पाउने छन् ।

यसैगरी भगवती मार्ग, नक्साल, काठमाडौंमा रहेको वी कयेर हेल्थ सेन्टरका सेवाहरूमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने छन् ।

Global Ime bank

यसैगरी भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने छन् ।

धरान उपमहानगरपालिका, वडा नम्बर १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement