site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल बैंकको शाखा सुर्खेतमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, यरिचोकमा शाखा कार्यालय स्थापना गरेको छ ।

मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री शर्माले बैंकहरूले स्थानीय तहमा शाखा खोलेर सेवा दिनुपर्नेमा जोड दिए । नाफामुखी भन्दा सेवामुखी भावले बैंकका शाखाले काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement