site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आधा घण्टादेखि शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता जारी
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बताइएको छ ।

आज बिहान करिब साढे ९ बजेदेखि नेतात्रयबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उनीहरूबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न बालुवाटार पुगेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro