site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गैरआवासीय नेपालीलाई लगानी दूतको रुपमा परिचालन गरिने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले गैरआवासीय नेपालीहरूलाई लगानी दूतको रूपमा परिचालन गर्ने बताएका छन् । 

उनले आइतबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, “गैरआवासीय नेपालीको सीप, पुँजी र प्रविधिलाई आकर्षित गर्ते र उनीहरूलाई लगानी दूतको रूपमा परिचालन गर्ने नीति लिइने छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय