site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन जेठमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन आगामी जेठ १९ र २० गते काठमाडौंमा हुने भएको छ ।

आइतबार संघले पाँचौँ राष्ट्रिय महाधिवेशनको मितिबारे जानकारी गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्षको जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो । विवाद समाधानका लागि सदस्यताबारे छानबिन गर्न समिति गठन गरिएको थियो । समितिले केन्द्रीय समितिलाई दिएको प्रतिवेदनका आधारमा महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई बुझाइएको हो ।

अब हुने महाधिवेशनका लागि केन्द्रीय समिति र समितिले मनोनयन गर्ने १० राष्ट्रिय प्रतिनिधिबाहेकनै १३७६ प्रतिनिधि चयन भएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement