site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस पदाधिकारी बैठकमा उपनिर्वाचनको परिणामसहित तीन एजेन्डामा छलफल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा उपनिर्वाचनको परिणामबारे छलफल भएको छ ।

आइतबार साँझ धुम्बराहीमा बसेको बैठकमा उपनिर्वाचनको परिणामबारे छलफल भएको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उपनिर्वाचनको परिणामले आफूहरूलाई गम्भीर बनाएको उनको भनाइ छ ।

उनका अनुसार बैठकमा एक हप्ताभित्र केन्द्रीय समिति बैठक बोलाउनेबारे पनि छलफल भएको छ ।

Global Ime bank

आजको बैठकमा पार्टीको नीति महाधिवेशन, भ्रातृ संगठन र सरकारको कार्यशैलीगरी तीन एजेन्डामा छलफल भएको गुरुङको भनाइ छ ।

छलफलमा सभापती, दुई उपसभापति, दुई महामन्त्री सहभागी थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement