site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भन्डारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा करिब साढे दुई महिनासम्म उपचार गराएर उनी आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी पनि गरेका थिए । उनले ग्यासबारे जनचेतनाको अभाव रहेको बताएका थिए ।

अब उनको बाँकी उपचार र हेरचाह नेपालमै हुनेछ । 

Global Ime bank

गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए ।

हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि फागुन ४ मै मुम्बई लगिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement