site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ मा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही बैशाख २५ गते हुने भएको छ । 

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराएका हुन् । त्यस अवसरमा उनले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनका लागि मिति २०८० बैशाख २५ गते सोमबार अपरान्ह २ बजेको समय तोकेको छु । समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिवलाई निर्देशन गर्दछु ।"

त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ । अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गरेको सो नामावलीलाई बैठकले सहमति दिएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय