site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । 

शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । शर्माको विश्वासको पक्षमा २९ जना सांसद मत दिएका थिए भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका थिए । 

यससँगै मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । शर्मालाई माओवादी, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदले साथ दिए भने एमाले र राप्रपाले विपक्षमा मत दिएको थियो । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले तेश्रो पटक विश्वासको मत लिएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय