site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत 
फाइल तस्बिर
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् ।आइतबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्री अधिकारीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सुरू भएको छ । 

गएको चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आउँदो सोमबारसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको एक दिनअघि नै आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro