site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत 
फाइल तस्बिर

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् ।आइतबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्री अधिकारीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सुरू भएको छ । 

गएको चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आउँदो सोमबारसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको एक दिनअघि नै आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro