site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोइरीबारे रघुजी पन्तले भने– सरकारमा बसेर थुन्न नसक्नेले संसद्‌मा तमासा देखाउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई लुकाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन् ।

बरु सरकारले उनलाई पक्राउ गर्न नसकेको तर संसद्‌मा तमासा देखाएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबारको प्रतिनिधिसभा बैठकमा पन्तले भने,"गृहमन्त्रीको कुर्सीमा बस्ने, प्रधानमन्त्रको कुर्सीमा बस्ने समातेर ल्याएर थुन्न नसक्ने अनि समस्या संसद्‌मा ल्याउने ? यो गाइजात्रा हो ? सत्तापक्ष आफैँले संसद् अवरुद्ध गरेर तमासा गर्नुहुँदैन ।"

कोइरीलाई बिरामीको सूचीमा राखेको भन्दै सत्ता पक्षका सांसदले संसद् बैठक अवरुद्ध पारेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय