site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आइएमई बैंकले मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ ।

यस अफरमा बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस अफरमा मौलाकालिका केबलकारको टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । यो छुट योजना सीमित अवधिको लागि रहने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC