site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रोत नखुलेको १४ लाखसहित एकजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । स्रोत नखुलेको १४ लाख रुपैयाँसहित पर्साको वीरगन्ज महानगरपालिका–११ स्थित सडकबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा बस्दै आएका ३२ वर्षीय छठु महतो छन् ।

बुधबार दिउँसो प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा त्यसमा सवार महतोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्वको कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro