site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीन विषयमा स्पष्टीकरण सोधेको छ ।

गत फागुन २४ गते र्‍याम्प ज्याकेट र परिचयपत्र नलगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरसाइडमा पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस विषयमा सुरक्षा कक्ष लिइ चैत २० गते ‘एक साताभित्र प्रमाणपत्र पेस गर्न भनेको थियो । तर, समय बितिसक्दा पनि पेस नगरेको भन्दै ?’ भनी पुनः स्पष्टीकरण सोधेको हो ।

यस्तै, उडानकै क्रममा पाइलटलाई निलम्बन गरेको र योग्यता नपुगेको व्यक्तिलाई अपरेसन विभागको निर्देशक बनाएको बारेमा स्पष्टीकरण सोधेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

Global Ime bank

अधिकारीले गत मंगलबार हङकङबाट काठमाडौंको न्यारोबडी जहाज उडान गरिरहेको बेला पाइलट रविन्द्र शेरचनलाई निलम्बन गरेका थिए ।

उडानकै समयमा पाइलटलाई निलम्बन गर्दा सुरक्षामा समेत खतरा आउने भन्दै अधिकारीसँग स्पष्टीकरण सोधेको निरौलाले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC