site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल एयरलाइन्सले तीनवटा जहाज खरिद गर्ने प्रक्रिया अघि बढायो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एयरलाइन्सले तीन वटा जहाज खरिद गर्ने योजना अघि बढाएको छ ।
 
दुर्गम क्षेत्रलाई हवाई कनेक्टिभिटि बढाउन तीन जहाज खरिद गर्न लागेको एयरलाइन्सले जनाएको छ ।

जहाज खरिद गर्न सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको एयरलाइन्सले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो ।

निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने एयरलाइन्सले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC