site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

रोल्पा । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत् लाइन काटिएको छ । उद्योगले विद्युत् महसुलबापत आठ करोड ४४ लाख ६९७ रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटिएको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका–३, बुढागाउँमा सञ्चालित उक्त उद्योगले बक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र रोल्पाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौँ,” वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने ।

सिमेन्ट उद्यागेले २०७० सालयता महसुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । बक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उनको भनाइ छ ।

Global Ime bank

रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC