site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स २०२३’ सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । लक्ष्मी केयर्सले ‘अरेन्ज भाइब्स २०२३’ नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिदम ब्याण्डको सांगीतिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका एक हजार २०० भन्दाबढीको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नवीकरणीय उर्जा प्रवर्द्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग लक्ष्मी केयर्सले जनाएको छ । लक्ष्मी केयर्स लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफमूलक संस्था हो ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC