site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वित्तीय अपराध बढ्यो, नियामक निकायले रोक्नुपर्छ : प्रधानमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वित्तीय अपराध बढेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले वित्तीय अपराधलाई रोक्न नियामक निकाय सक्रिय हुनुपर्ने बताए ।

"पछिल्लो समय वित्तीय अपराध बढेको छ । त्यो रोक्न नियामक निकायलाई म निर्देशन दिन्छु," उनले भने, "वित्तीय अपराधले सर्वसाधारणको विश्वास टुट्नुहुन्न ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro