site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वित्तीय अपराध बढ्यो, नियामक निकायले रोक्नुपर्छ : प्रधानमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वित्तीय अपराध बढेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले वित्तीय अपराधलाई रोक्न नियामक निकाय सक्रिय हुनुपर्ने बताए ।

"पछिल्लो समय वित्तीय अपराध बढेको छ । त्यो रोक्न नियामक निकायलाई म निर्देशन दिन्छु," उनले भने, "वित्तीय अपराधले सर्वसाधारणको विश्वास टुट्नुहुन्न ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro