बाह्रखरी फोटो
1679129282.jpg)

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणस्थलमा जान र आउनका लागि दुई वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित भेरी पुल अलपत्र पर्दै । क्याराभान कन्स्ट्रक्सनले रु १५ करोडमा पाएको ठेक्का रेट्रो ट्रेक कन्स्ट्रक्सनलाइ रु १४ करोड १७ लाखमा ठेक्का बिक्री गर्दा पुल निर्माण हुन नसकेको हो । तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १४:३०
प्रतिक्रिया दिनुहोस्