site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरानै अवस्थामा फर्कियो प्रधानमन्त्रीको ट्विटर अकाउन्ट 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर अकाउन्ट पुरानै स्वरुपमा फर्किएको छ ।

बुधबार बेलुकादेखि असान्दर्भिक ट्विट रिट्विट भएपछि प्रधानमन्त्रीको ट्विटर ह्याल्डल ह्याक भएको आशंका गरिएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले ट्विटर ह्यान्डलमा प्रवेश गरी रिट्विट गरेकोप्रति छानबिन भइरहेको र ट्विटर अकाउन्ट सुचारु भएको जानकारी गराएको छ ।

pm a1678960934.png

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro